गण्डकीका मुख्य न्यायधीवक्ता घिमिरेको राजिनामा - Reporters7

Breaking

Post Top Ad

 


Sunday, June 13, 2021

गण्डकीका मुख्य न्यायधीवक्ता घिमिरेको राजिनामा


जेष्ठ ३०,  गण्डकी प्रदेशका प्रथम मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेले आफ्नो पदबाट राजिनामा दिएका छन ।   आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गर्दै उनले आजकै मितिबाट लागू हुनेगरी राजिनामा दिएका हुन । 

No comments:

Post a Comment