ट्रेजर लाउन्ज एण्ड बारले पश्चिमाञ्चल हस्पिटलका चिकित्सक र कर्मचारीलाई सहयाेग - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, June 1, 2021

ट्रेजर लाउन्ज एण्ड बारले पश्चिमाञ्चल हस्पिटलका चिकित्सक र कर्मचारीलाई सहयाेग


जेष्ठ १८, ट्रेजर लाउन्ज एण्ड बारले पश्चिमाञ्चल हस्पिटलका चिकित्सक र कर्मचारीलाई  सहयाेग हस्तान्तरण गरेकाे छ ।  पाेखराकाे लेकसाईड स्थित रहेकाे ट्रेजर लाउन्ज एण्ड बारले उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उक्त सहयोग गरेको हो। 

आज ५५ कार्टुन पानी र जुस अस्पतालका निर्देशक डा. भरत खत्रीलाई हस्तान्तर बारका संचालक किरण बरालले बताए ।

यो महामारीमा सरकारको मात्र भर नपरी व्यक्ति स्वयमले पनि आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नु पर्ने बताए ।

उनले गएको बर्षपनि स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।


No comments:

Post a Comment