आज मंगलबार गण्डकी प्रदेशमा पछिल्लो समय कास्कीका ८ सहित १९ संक्रमितले ज्यान गुमाए - reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, May 25, 2021

आज मंगलबार गण्डकी प्रदेशमा पछिल्लो समय कास्कीका ८ सहित १९ संक्रमितले ज्यान गुमाए - reporter seven

 


जेष्ठ ११, आज मंगलबार गण्डकी प्रदेशमा १९ संक्रमितको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिज्ञप्ति जारि गर्दै सो कुरा जनाएको हो ।

ज्यान गुमाउनेहरुमा स्याङजाका २ जना,कास्कीका ८ जना,तनहुँका २ जना त्यसैगरी बाग्लुङ,पर्वत,गाेरखा, लमजुङ, मुस्ताङ , नवलपुर र रुपन्देहीका १/१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७० पुगेको समेत निर्देशक शर्माले बाताउनु भयो  ।

निर्देशनालयका अनुसार मृतकहरु मध्ये  २ जनाकाे जेठ ९ गते र  १७ जनाकाे पछिल्लो २४ घण्टामा ज्यान गएको  हाे ।

पुरा विवरण :




No comments:

Post a Comment