कास्कीमा जेष्ठ १८ र १९ गते भेरोसिल खोपको दोश्रो मात्रा दिइने - reporter seven - Reporters7

Breaking

Post Top Ad

 


Sunday, May 30, 2021

कास्कीमा जेष्ठ १८ र १९ गते भेरोसिल खोपको दोश्रो मात्रा दिइने - reporter seven


जेष्ठ १६, कास्कीमा  भेरोसिल खोपको पहिलो डोज लगाएकाहरुलाई यहि जेष्ठ १८ र १९ गते दोश्रो डोजको खोप लगाइने भएको छ  

पोखरा स्थित स्वास्थ्य कार्यालयबाट भेरोसिल खोपको दोश्रो डोजको खोप दिइने भएको हो 

खोप लगाउने समय  बिहान दश बजे देखि दिउसो तिन बजे सम्म लाइ तोकिएको छ भने दोश्रो खोप लगाउन आउनेले पहिले लगाएको खोपको कार्ड अनिवार्य साथमै लैजानुपर्ने छ 

स्वास्थ्यको मापदण्ड अपनाई दोश्रो खोपमा सरिक हुन समेत स्वास्थ्य कार्यालय कास्कीले अनुरोध गरेको छ 



No comments:

Post a Comment