गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङको राजिनामा - Reporters7

Breaking

Post Top Ad

 


Sunday, May 9, 2021

गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङको राजिनामा

 


 गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजिनामा दिएका छन । प्रवक्ता चण्डी प्रसाद अर्याल द्वारा जारी बिज्ञप्ती अनुसार गुरुङले प्रदेश प्रमुख सीता पौडेल समक्ष पदबाट  वैशाख २६ गते राजिनामा दिएका हुुुन । 

त्यस्तै अर्को मन्त्रीपरिषद गठन नहुन्जेल सम्मका लागि मौजुदा मन्त्री परिषदले नै काम गर्ने छ । त्यसैगरि संविधान बमोजिम तीन दिन भित्र सरकार गठन गर्न समेत आह्वान गरिएको छ ।

No comments:

Post a Comment